मुक्तिनाथ विकास बैंकको कार्ड हुनेलाई आगन्तुक रिसोर्टमा छुट « Khabarhub

मुक्तिनाथ विकास बैंकको कार्ड हुनेलाई आगन्तुक रिसोर्टमा छुट


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुक्तिनाथ विकास बैंकले भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्गका ग्राहकलाई थप छुट दिने आगन्तुक रिसोर्ट प्रालिसँग सम्झौता गरेको छ।

सम्झौतासँगै बैंकका ग्राहकले रिसोर्टका विभिन्न सेवामा विशेष छुट पाउने छन्। रिर्सोटमा बसाई र खाना तथा परिकारहरुमा ग्राहकले छुट पाउने छन्।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न मुक्तिनाथको कार्ड भएकाले देशभरै भिजा नेटवर्क भएको एटीएमबाट निशुल्क पैसा झिक्न पाउने ब्यवस्थासमेत मिलाएको छ।

मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाताखोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  १ : ३१ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका