कपनबाट ४ वर्षीय बालक बेपत्ता, अपहरणमा परेको आशंका « Khabarhub

कपनबाट ४ वर्षीय बालक बेपत्ता, अपहरणमा परेको आशंका


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको कपनबाट एक ४ वर्षीय बालक हराएका छन् । ४ वर्षीय पियूष शर्मा सोमबार घरबाटै हराएको भन्दै प्रहरी प्रभाग महाराजगञ्जमा सूचना दिइएको छ । प्रहरीले सूचना पाएपछि बालकको खोजी गरिरहेको छ ।

बालकको खोजी भइरहेको महाराज प्रहरी प्रभागका डीएसपीले जानकारी दिए । ती बालकको अपहरण भएको हुन सक्ने परिवारको आशंका छ ।

प्रहरीले बालकको खोजी भइरहेको भन्दै अहिले  थप विवरण भन्न नसकिने बताएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ६ : ५३ बजे

बालेन सरकारको सय दिनमा तीन सुकुम्वासीको मृत्यु, व्यवस्थापनमा तैँ चुप, मैँ चुप

काठमाडौं- आइतबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन

काठमाडौं गोर्खाजको टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स

काठमाडौं– एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित इनर्जी ड्रिंक्स ब्रान्ड एक्स्ट्रिम

आर्थिक शिथिलता चिर्ने प्रकारको मौद्रिक नीति आवश्यक

काठमाडौं– निजी क्षेत्रका प्रतिनिधि, बैंकर र पूर्व गभर्नरहरूले मुलुकको वर्तमान

‘ठूलो लगानीमा बनेको’ फिल्म ‘नागबन्धम’ नेपालमा पनि प्रदर्शन

काठमाडौं – ठूलो बजेटमा बनेको फिल्मका रुपमा दक्षिण भारतमा चर्चा

मालदह आँपको मूल्य बढ्यो

धनुषा– मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि बजारमा