मेस्सीले गरे दुई मिनेटमा दुई गोल तर जितेन बार्साले « Khabarhub

मेस्सीले गरे दुई मिनेटमा दुई गोल तर जितेन बार्साले


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लियोनल मेस्सीले दुई मिनेट भित्रमा दुई गोल गरेपनि स्पेनिस च्याम्पियन बार्सिलोनाले लिगको अन्तिम खेलमा बराबरी खेलेको छ ।
गएराति भएको खेलमा इबर विरुद्धको खेलमा बार्सिलोनाले २–२ को बराबरी खेलेको छ ।

बार्सिलोनाबाट लोनमा इबर पुगेका मार्क ककुरेलाले घरेलु टोलीका लागि २० औं मिनेटमा शुरुवाती गोल गरेका थिए ।

मेस्सीले ३१ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । त्यसको अर्को एक मिनेटमा नै मेस्सीले अर्को गोल गरेका थिए । तर पहिलो हाफको अन्त्यमा बालासिसले इल्बरको लागि गोल गर्दा लिगको अन्तिम खेलमा बार्साले बराबरी खेलको छ । यद्दपी उसले ला लिगाको उपाधि भने घर भित्र्याइसकेको छ ।

लियोनल मेस्सीले ला लिगमा कुल ३६ गोल गर्दै उच्च गोलकर्ता बनेका छन् ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  ८ : ४२ बजे

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका

जेन-जी आन्दोलनका क्रममा फरार तीन कैदी पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा कारागार कार्यालय जगनथदेवल, सुन्धाराबाट भागेका तीन

ख्रीष्टमसको पूर्वसन्ध्यामा ललितपुरको एसम्सन चर्चमा सन्ध्याकालीन प्राथना

काठमाडौं- इसाई धर्मावलम्बीले मनाउने ख्रीष्टमस पर्वको पूर्व सन्ध्यामा ललितपुरको एसम्सन