स्नोडेण्ट चुविङ्गमको प्रवर्द्धनका लागि सन्दीप लामिछाने अनुबन्ध « Khabarhub

स्नोडेण्ट चुविङ्गमको प्रवर्द्धनका लागि सन्दीप लामिछाने अनुबन्ध


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पर्फेक्ट फुड प्रालिले आफ्नो उत्पादन स्नोडेण्ट चुविङ्गमको प्रवर्द्धनका लागि क्रिकेटर सन्दीप लामिछानेलाई अनुबन्धन गरेको छ। लामिछानेले स्नोडेण्ट चुविङ्गमको विज्ञापन प्रचारप्रसारमा सहयोग गर्ने छन्।

स्नोडेण्ट चुविङ्गम रिफ्रेसिङ मिन्टले भरिएको गम हो। यो खानाले मुखलाई रिफ्रेसिङ बनाई सासलाई ताजा बनाउने हुनाले यस क्याम्पेनमा ‘स्नोडेण्ड इन ब्याड ब्रेथ आउट’ भन्ने स्लोगन दिइएको छ।

मुखलाई हरदम ताजा राख्न र आफ्नो कन्फिडेण्ट बढाउनका लागि स्नोडेण्ट चुविङ्गम पर्फेक्ट छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ७ : १३ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार