भारतमा २८ हजार कोरोना संक्रमित निको, कति थपिए ? « Khabarhub

भारतमा २८ हजार कोरोना संक्रमित निको, कति थपिए ?


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पछिल्लो २४ घण्टामा भारतमा २७ हजार ३०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै भारतमा कुल संक्रमितको संख्या ३ करोड ३७ लाख ६५ हजार ४८८ पुगेको छ । तीमध्ये ३ करोड ३० लाख ३५ हजार ५२४ जना निको भइसकेका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार भारतमा २८ हजार २३९ जना संक्रमणमुक्त भएका छन् ।

यही अवधिमा २८२ जना संक्रमितको मृत्यु भएको छ । यसँगै भारतमा हालसम्म कोरोना संक्रमणकै कारण मृत्यु हुनेको संख्या ४ लाख ४८ हजार ३७२ पुगेको छ ।

भारतमा संकृय संक्रमितको संख्या २ लाख ८१ हजार ५९२ रहेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ६ : ४१ बजे

विराटनगरका लोकेशको अर्धशतक पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

चाडपर्वले चलायमान बन्दै अर्थतन्त्र, बजारमा बढ्यो किनमेल

धनुषा– दसैँ सकिएलगत्तै दीपावली, तिहार र छठ पर्व नजिकिएपछि मधेस

ट्रेन्ड र कन्टेन्टको अभाव पहिचान गर्न टिकटकको क्रिएटर इन्साइट्स विशेष फिचर

काठमाडौं– हामीमध्ये धेरैले कुनै न कुनै समयमा कन्टेन्ट क्रियट गर्ने

ग्रामीण पर्यटनको मुख्य आधार बन्दै घरबास

गुल्मी– स्थानीय परिकारको मौलिक स्वादसँगै गाउँको रहनसहन र परम्परागत कला–संस्कृतिको

अनुदानको रकम हिनामिनामा अख्तियारद्वारा मुद्दा दायर

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको कुशे गाउँपालिका-२ स्थित