३८ चिनियाँ सैनिक जहाज आफ्नो क्षेत्रमा प्रवेश गरेको ताइवानको दाबी « Khabarhub

३८ चिनियाँ सैनिक जहाज आफ्नो क्षेत्रमा प्रवेश गरेको ताइवानको दाबी


१६ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  ३८ चिनियाँ सैनिक जहाज आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको ताइवानले दाबी गरेको छ ।

परमाणु बम खसाल्ने क्षमता भएका विमानहरू ‘एअर डिफेन्स आइडेन्टीफिकेसन जोन’ भनिने आफ्नो हवाई प्रतिरक्षा पहिचान क्षेत्र भित्र दुई चरणमा प्रवेश गरेको यो घटना अहिलेसम्कै ठूलो ‘घुसपैठ’ भएको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ ।

योसँगै उक्त क्षेत्रमा तनाव बढ्ने सक्ने देखिएको छ । सम्भावित आक्रमणलाई ध्यानमा राखेर ताइवानले पनि आफ्ना जेट (विमान) उडाउनुका साथ मिसाइल प्रणाली तैनाथ गरेको बीबीसीले जनाएको छ ।

चीनले ताइवानलाई आफ्नो एक प्रान्तका रुपमा लिने गरेको छ । तर ताइवान भने आफू स्वतन्त्र राष्ट्र भएको बताउँदै आएको छ ।

 

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  १२ : ४४ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले