कांग्रेस महाधिवेशन : चन्द्रागिरि नगरपालिकामा प्रकाशमान सिंहको प्यानल नै विजयी | Khabarhub Khabarhub

कांग्रेस महाधिवेशन : चन्द्रागिरि नगरपालिकामा प्रकाशमान सिंहको प्यानल नै विजयी


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको चन्द्रागिरि नगरपालिकाको अधिवेशनमा प्रकाशमान सिंहको प्यानल नै विजयी भएको छ ।

सभापतिमा घनश्याम गिरी निर्वाचित भएका छन् । उप–सभापतिमा इन्द्रावती श्रेष्ठ र राजेन्द्र विक्रम बाँनिया निर्वाचित भएका छन् ।

सचिवमा राजेन्द्र महर्जन, नवीन महर्जन विजयी हुँदा सह–सचिवमा जीवन गिरी र भुवन श्रेष्ठ निर्वाचित भएका छन् ।  यस्तै कोषध्यक्षमा मञ्जय प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ८ : ५५ बजे

नेपालको सहमतिबिना चीन र भारतले भूमि प्रयोग गर्न खोज्नु अनुचित : शङ्कर पोखरेल

दाङ– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेपालको सहमतिबिना चीन र

मिथिलामा ‘कुशअमबसीया’ पर्व मनाइँदै

महोत्तरी– पूर्वीय वैदिक परम्पराका अनुयायी हिन्दू मैथिलले शनिबार ‘कुशअमबसीया’ पर्व

अवरुद्ध त्रिभुवन राजपथ सञ्चालनमा

हेटौँडा– हेटौँडा–काठमाडौं जोड्ने छोटो दूरीको त्रिभुवन राजपथ सडक सञ्चालनमा आएको

कुशे औँसी :  संस्कार, श्रद्धा र सामाजिक शिक्षा

नेपालको सांस्कृतिक जीवन सदैव विविध पर्व र परम्पराले समृद्ध रहेको

प्रधानमन्त्री ओलीबाट कुशे औँसीको शुभकामना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बुबाको मुख हर्ने दिन भाद्र