‘पानी मिठो इलाम बजारको’ गीतमा देखिइन् सञ्जिवनी « Khabarhub

‘पानी मिठो इलाम बजारको’ गीतमा देखिइन् सञ्जिवनी


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डेढ दशकअघिको लोकप्रिय गीत ‘पानी मिठो मेरो हजुर इलाम बजारको’को भिडियो सार्वजनिक भएको छ । सञ्जिवनी भेलाण्डेको स्वर रहेको गीतमा निलम आङबुहाङ राईको शब्द, सुरेश अधिकारीको संगीत र अमुल कार्कीको एरेञ्ज छ ।

इलामे गीतकार निलमले गीतमा आफ्नो जन्मस्थानको सुरम्य प्राकृतिक छटा र सौन्दर्यलाई बयान गरेकी छन् । यो गीत गीतकार निलमको एलबम ‘जुनी जुनी’मा समावेश छ । गीतको भिडियोमा सञ्जिवनी नै फिचर्ड छिन् ।

गायिका सञ्जिवनीले यो गीत आफूलाई मनपर्ने भएकाले डेढ दशकपछि नयाँ भर्सनमा ल्याएको बताइन् । सार्वजनिक भिडियोको गीतमा चिराग पान्चालको फरक शैलीको संगीत संयोजन छ । भिडियोका निर्देशक मीत घई हुन् ।

भिडियो निलम क्रिएसन युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ४ : ४८ बजे

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला

लाओससँग पराजित भयो नेपाल, टुंगियो एएफसी एसियन कप छनोट

काठमाडौँ – घरेलु टोली लाओससँग पराजित हुँदै नेपाली राष्ट्रिय फुटबल