क्रियाशील सदस्यता विवादले महाधिवेशन प्रभावित नपार्न तीन बुँदे सुझाव « Khabarhub

क्रियाशील सदस्यता विवादले महाधिवेशन प्रभावित नपार्न तीन बुँदे सुझाव


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधानका लागि कांग्रेसका शीर्ष तीन नेताहरुले तीन बुँदे निष्कर्ष निकालेका छन् ।

सोमबार कांग्रेस पूर्व महामन्त्री प्रकाशमान सिंह निवासमा भएको भेटवार्तामा महामन्त्री शशांक कोइराला, उपसभापति विमलेन्द्र निधी र नेता सिंहबीच क्रियाशील सदस्यता विवाद समाधानका लागि तीन बुँदे सहमति भएको हो ।

उनीहरुले बाँकी रहेका रहेका जिल्लाको बिवाद तत्कालै टुंगोमा पुराउनुपर्ने, क्रियाशील सदस्यता विवादले महाधिवेन तालिका प्रभाबित हुन दिनु नहुने र तोकिएकै समयमा सम्पन्न गराउनु पर्ने निष्कर्ष निकालेका हुन् ।

यसैगरी बैठकमा सरकारलाई तत्काल पूर्णता दिनुपर्ने विषयमा समेत छलफल गरेका छन् । तीन नेताबीच आगामी महाधिवेशनमा मिलेर जाने र छलफललाई तीव्रता दिने विषयमा सहमति भएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ५ : २५ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट