सेयर बजार ९.१३ अंकले घट्यो « Khabarhub

सेयर बजार ९.१३ अंकले घट्यो


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको दास्रो दिन सोमबार नेप्से ९.१३ अंकले घटेको छ । सो अंक घटेसगैं नेप्से १३०७.७१ विन्दुमा कायम भएको छ ।

यससँगै सेन्सेटिभ परिसूचक पनि ०.९९ अंकले घटेको छ । जम्मा १७२ कम्पनीको ३३ लाख ९८ हजार ६ सय ८० कित्ता शेयर १ अर्ब २२ करोड ५ लाख ७ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भएको छ । सोमवार ११ उप समूहको कारोबार भएकोमा ९ उप समूह घटेका छन् भने २ उपसमूह बढेका छन् ।

बैंकिङ ७.२७, होटेल्स ४.५८, अन्य ०.३१, माइक्रो फाइनान्स १६.८२, जीवन बीमा ८५.४४ निर्जीवन बीमा ११९.२५, सामूहिक कोष ९.९३ बिकास बैंक २०.३५, फाइनान्स १९.९६ उत्पादन ९.९३ अंकले घटेका छ भने हाइड्रो पावर १६.५९ र अन्य २.७६ अकंले बढेको छ ।

सोमबार सबै भन्दा बढी नाफा कमाउनेमा कर्पाेरेटिभ बिकास बैंक, मल्टीपर्पस फाइनान्स कम्पनी, सिन्दु विकास बैंक लिमिटेड, बेष्ट फाईनान्स कम्पनी, सर्पोटिभ माईक्रो फाईनान्स रहेका छन् भने सबै भन्दा बढी गुमाउनेमा पाँचथर पावर कम्पनी, मिथिला लघुवित्त विकास बैंक, सिभम सिमेन्ट, रिद्दि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी कन्काई विकास बैंक रहेका छन् ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  ५ : ५९ बजे

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन