नेकपा एकीकृत समाजवादीले डाक्यो स्थायी कमिटी बैठक « Khabarhub

नेकपा एकीकृत समाजवादीले डाक्यो स्थायी कमिटी बैठक


१९ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक डाकेको छ ।

असोज २१ गते बिहीबारका लागि डाकिएको बैठकमा केन्द्रीय नेताहरुको कार्यविभाजन गरिने नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।

अध्यक्ष माधवकुमार नेपाल अस्पतालबाट घर फर्किएको चौथो दिनमा पार्टीको बैठक बस्न लागेको हो ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  १ : ४० बजे

झोलुङ्गे पुल पर्यटकीय गन्तव्य बन्दै

दाङ– स्थानीय तुलसीपुर उपमहानगरपालिका–११ र दङ्गीशरण गाउँपालिका–२ सरुवाडाँडा जोड्ने झोलुङ्गे

‘गन्धर्व संस्कृति कर्खा’ सार्वजनिक

गोरखा– दैवीकालदेखि नै गाउने संस्कृतिको विरासत बोकेका गन्धर्व समुदायको संस्कृतिहरू

युट्युब हेरेरै व्यावसायिक कृषिमा सक्रिय

दाङ– अधिकांशका लागि सामाजिक सञ्जाल युट्युब मनोरञ्जन र समय बिताउने

‘पत्रकारमा फिल्ड रिपोर्टिङको जाँगर र सिर्जनशीलता भएसम्म एआईसँग डराउनु पर्दैन’ 

कुइयाङ– आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को तीव्र विकासले पत्रकारको जागिर खोस्ने

घाँसको बीउ उत्पादन

राँझा– बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयले ३० हजार