रुपन्देहीको औषधि उद्योगमा आगलागी, नियन्त्रणको प्रयास जारी « Khabarhub

रुपन्देहीको औषधि उद्योगमा आगलागी, नियन्त्रणको प्रयास जारी


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुपन्देहीस्थित एक औषधि उद्योगमा आगोलागी भएको छ । एसिन फर्मास्युटिकल्स प्रालिमा आगलागी भएको रुपन्देही प्रहरीले जानकारी दिएको हो ।

उद्योगको औषधि भण्डार गर्ने कक्षमा आगोलागी भएको हो । अहिले वारुणयन्त्रणको प्रयोगद्वारा आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यलय रुपन्देहीका एसपी हृदय थापाले खबरहबलाई बताए ।

‘केही समय अघि औषधि उद्योगमा आगोलागी भएको थियो, उद्योगको स्टोरमा रहेको भवन पुरै जलेको छ,’ एसपी थापाले भने, ‘हामी आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छौं । क्षतिको विवरण भने आइसकेको छैन ।’

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  ७ : ०६ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना