एकैदिन थपिए ४ लाख कोरोना संक्रमित, अमेरिकामा सबैभन्दा धेरै « Khabarhub

एकैदिन थपिए ४ लाख कोरोना संक्रमित, अमेरिकामा सबैभन्दा धेरै


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ३ हजार ५६५ जना कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार अमेरिकामा ९१ हजार ९५, बेलायतमा ३३ हजार ८६९, टर्कीमा २९ हजार ८०२, रुसमा २५ हजार ११०, ब्राजिलमा २० हजार ५२८ र भारतमा १९ हजार ३८० जना थपिएका हुन् ।

यही अवधिमा ७ हजार ३९४ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पनि अमेरिकामा सबैभन्दा धेरै एक हजार ७६१, रुसमा ८९५, ब्राजिलमा ६८६, भारतमा २८५, टर्कीमा २२८ र बेलायतमा १६६ जना रहेका छन् ।

यही अवधिमा ४ लाख ६९ हजार ८१ जना निको भएका छन् । हालसम्म कुल संक्रमित २३ करोड ६५ लाख ६३ हजार ९६७ मध्ये २१ करोड ३६ लाख ८१ हजार २४२ जना कोरोनामुक्त भइसकेका छन् । मृत्यु हुनेको संख्या ४८ लाख ३० हजार ५७८ पुगेको छ ।

 

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ६ : ३० बजे

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग