कांग्रेस नेता सिंह र नेकपा महासचिव चन्दबीच भेटवार्ता | Khabarhub Khabarhub

कांग्रेस नेता सिंह र नेकपा महासचिव चन्दबीच भेटवार्ता


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेकपा महासचिव नेत्रविक्रम चन्‍दबीच भेटवार्ता भएको छ ।

सिंहको निवास चाक्सीबारीमा भएको भेटमा  मुलुकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल भएको जनाइएको छ ।

तत्कालीन ओली सरकारले लगाएको प्रतिबन्ध हटेपछि चन्द विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघाट तथा संगठन विस्तारमा व्यस्त हुँदै आएका छन् ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ३ : १० बजे

गोकर्णेश्वर मेलाको तयारी पूरा

काठमाडौं– प्रत्येक वर्ष भाद्र कृष्ण औँशीका दिन राजधानीको उत्तरपूर्वी भेगस्थित

एम्बुलेन्स सेवामा एकरूपतास् सेवाका लागि देशभर एउटै नम्बर ‘१०२’ 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्स सेवाको सञ्चालनलाई एकीकृत गर्न

सीप सिकेर आफैँ उद्यम गर्दै मेचीनगरका महिला

झापा– मेचीनगर नगरपालिका–३ की सरस्वती बानियाँ सिलाइसम्बन्धी ‘एड्भान्स’ तालिम लिएपछि

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

म्याग्दी– मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम र म्याग्दीको तीन वटा