देलविस र राजसँग साम्राज्ञीको ‘माया पिरेम’ « Khabarhub

देलविस र राजसँग साम्राज्ञीको ‘माया पिरेम’


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय रहेको भिडियो ‘माया पिरेम’ सार्वजनिक भएको छ । डीपी खनालको शब्द, शंकर थापा ‘स्माइल’को संगीत र उदयराज पौडेलको एरेञ्ज रहेको गीतमा विश्व नेपाली र अस्मिता परियारको स्वर छ ।

भिडियोमा साम्राज्ञीसँगै देलविस, राज र अलिसा शर्मा फिचर्ड छन् । डान्सिङ नम्बरको गीतमा उत्सव दाहालको छायांकन, शिलोन लम्सालको सम्पादन र कलर तथा माइकल चन्दको निर्देशन छ ।

भिडियोमा माइकल स्टेप अप आर्टस एकेडेमीको कोरियोग्राफी छ । ट्रि इन्टरटेनमेन्ट प्रस्तुतकर्ता रहेको भिडियोमा दिनेश दर्शनधारी र यशोदा राई निर्माता छन् ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ३ : १८ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल