ट्याटु देखाउन टपलेस भइन् श्रुति « Khabarhub

ट्याटु देखाउन टपलेस भइन् श्रुति


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(जीन्यूज)– बलिउड अभिनेत्री श्रुति हासन सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । अभिनेत्री आफ्नो सुन्दर तस्वीरलाई सामाजिक सञ्जालमा शेयर गरिरहन्छिन् । यिनै अभिनेत्रीले एकपटक फेरि आफ्नो ग्ल्यामर शैली देखाएकी छन् । उनले पिठ्युमा एक ट्याटु बनाएकी छन् र आफू टपलेस भएर फ्यानलाई देखाएकी छन् ।

भारतीय फिल्मका दिग्गज अभिनेता कमल हासनकी छोरी श्रुतिले आफ्नो अभिनयको कमाल फिल्ममा देखाइसकेकी छन् । श्रुतिले आफ्नो करियरमा एकसेएक फिल्ममा अभिनय गरेकी छन् । हालैमात्र उनले ट्याटुवाला तस्वीर इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् ।

तस्वीरमा उनले आफ्नो पिठ्युमा रहेको ट्याटुलाई देखाएकी छन् । तस्वीर श्यामस्वेतको छ । ट्याटुमा उनले आफ्नो नाम लेखेकी छन् । ट्याटु तमिल भाषामा लेखिएको छ । ‘मेरो नाम भन्नुहोस्, ठूलो स्वरमा भन्नुहोस्’उनले तस्वीरको क्याप्सन लेखेकी छन् ।

श्रुति चाँडै प्रभासका साथ फिल्म ‘सालार’मा देखिँदैछिन् । यो फिल्म आगामी वर्षको अप्रिल १४ मा रिलिज हुँदैछ । यसबाहेक श्रुतिको हिन्दी फिल्म ‘द पाउडर’ हो । जुन यसैवर्ष जी५ मा रिलिज भएको थियो ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  १ : ०१ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा