नोबेल साहित्य पुरस्कारका १५ विजेताहरू (हेर्नुहोस् नामवलीसहित) « Khabarhub

नोबेल साहित्य पुरस्कारका १५ विजेताहरू (हेर्नुहोस् नामवलीसहित)


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्टकहोम – यस वर्षको विश्वप्रसिद्ध नोबेल साहित्य पुरस्कार विजेता आज घोषणा हुँदैछ ।

यसको पूर्वसन्ध्यामा पछिल्ला १५ वर्षका विजेताको सूची एएफपीले आज सार्वजनिक गरेको छ ।

जसअनुसार-

२०२० : लुइस ग्लक (अमेरिका)

२०१९ : पिटर ह्यान्डके (अस्ट्रिया)

२०१८ : ओल्गा टोकारक्जुक (पोल्याण्ड)

२०१७ : काजुओ इशिगुरो (बेलायत)

२०१६ : बब डिलन (अमेरिका)

२०१५ : स्वेतलाना अलेक्विच (बेलारूस)

२०१४ : प्याट्रिक मोडियानो (फ्रान्स)

२०१३ : एलिस मुनरो (क्यानाडा)

२०१२ : मो यान (चीन)

२०११ : टोमस ट्रान्सट्रोमर (स्वीडेन)

२०१० : मारियो वर्गास ल्वसा (पेरू)

२००९ : हर्टा मुइलेर (जर्मनी)

२००८ : जीन-मेरी गुस्तावे ले क्लीजियो (फ्रान्स)

२००७ : डोरिस लेसिंग (बेलायत)

२००६ : ओरहान पामुक (टर्की)

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  २ : २० बजे

भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति

काठमाडौँ– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको थिङ्क ट्याङ्का

बाढी प्रभावितलाई चार लाख बढी सहयोग

काठमाडौँ– राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी सङ्घले भोटेकोशी बाढी पीडितलाई सहयोग

४० खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति

काठमाडौं– नेपालमा विदेशी विनिमय सञ्चिति ४० खर्ब रुपैयाँ नाघेको छ

५०० करोड कमाउने ‘दृश्यम’को यात्रा तेस्रो भागमै टुंगिने, किन चाहँदैनन् निर्देशक चौथो सिक्वेल?

काठमाडौं– बलिउड अभिनेता अजय देवगन अभिनीत ‘दृश्यम ३: द कन्क्लुजन’ले