प्रचण्ड र चिनियाँ राजदूतबीच भेटवार्ता « Khabarhub

प्रचण्ड र चिनियाँ राजदूतबीच भेटवार्ता


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।

प्रचण्डलाई भेट्न राजदूत यान्छी बिहान ९ बजे खुमलटार पुगेकी थिइन । उनीहरुबीच करिब डेढ घण्टा कुराकानी भएको थियो ।

नेपाल चीन सीमा विवाद भएको समाचार सार्वजनिक भइरहेका बेला राजदूत यान्छीले शिष्टाचार भेटवार्तालाई तीव्र बनाएकी छन् । यसअघि उनले मुख्यसचिव, सेनापति, कानून मन्त्रीलगायतसङ्ग भेटिसकेकी छन् ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  २ : ४४ बजे

हाइड्रोको सुरुङमा फसेकालाई यसरी निकाल्यो सेनाले

काठमाडौं– रसुवास्थित जलविद्युत् आयोजना (हाइड्रो) को सुरुङ (टनेल) भित्र बाढीका

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

चितवन– रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८ शव

रसुवाको भोटेकोसीमा राहतका लागि सरकारी संयन्त्रसँग समन्वय गर्न आग्रह

काठमाडौं– रसुवाको भोटेकोसीमा बाढीपीडितका लागि राहत तथा उद्धार कार्यलाई व्यवस्थित

रसुवा बाढी : अष्ट्रेलियाको ५० लाख डलर सहायता घोषणा, प्राविधिक टोली नेपाल आउने

काठमाडौं- रसुवा बाढीबाट प्रभावितका लागि अष्ट्रेलिया सरकारले ५० लाख डलर बराबरको

भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार

काठमाडौं– भोटेकोशी बाढीमा घाइते भएर उद्धार गरी काठमाडौं ल्याएकामध्ये ५९