मलेरिया ज्वरोमा के गर्ने ? « Khabarhub

मलेरिया ज्वरोमा के गर्ने ?


२४ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अत्यधिक गर्मीका कारण तराईमा फैलिने यो ज्वरो लामखुट्टेको टोकाइले आउने गर्छ ।

मलेरियाबाट नै मेनेन्जाइटिस, इन्सिफ्लाइटिस, कालाज्वर आदि अनेक किसिमका ज्वरो आउँछन् । त्यसैले सचेत भई घरपरिवारको वातावरणलाई सफा राखी खानपानमा राम्रो ध्यान दिनुको साथै झुल टाँगेर सुत्ने गर्नुपर्छ । यो रोग लागेमा सर्दी लागेजस्तो हुनु, जीउ जाडोले थर्थर काम्नु, कामज्वरो आउनु, अनुहार फुस्रो हुनुजस्ता लक्षणहरु देखा पर्दछन् । यसका लागि—

१. आँकका कलिला पातहरु चपाउने वा पानीसँग मिलाएर दिनको तीनपटक दुई हप्तासम्म सेवन गर्नाले वा निमको बोक्राको काँडा पानीमा धनिया तथा सुठोको १/१ चम्चा चूर्ण मिलाई दिनको ३ पटक सेवन गर्नाले रातिराती आउने ज्वरो पूर्णरुपमा निको हुन्छ ।

२. महमा पिप्लाचुर्ण मिलाएर केही दिन खानाले मलेरिया ज्वरो नाश हुन्छ ।

साभारः हाम्रो घरको डाक्टरपुस्तकबाट

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ९ : १५ बजे

कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार

बागमती– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष (आव) २०८३–८४ को

एकमहिने मत्स्यनारायण मेला सम्पन्न

भक्तपुर– तीन सय वर्ष पुरानो ऐतिहासिक मत्स्यनारायण मन्दिर परिसरमा लागेको

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरान युद्ध रोक्न प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको ट्रम्पको दाबी

जेनेभा – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध अन्त्यका