कांग्रेस महामन्त्री खड्का कोरोना संक्रमणमुक्त « Khabarhub

कांग्रेस महामन्त्री खड्का कोरोना संक्रमणमुक्त


२४ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो पटक गरिएको उनको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।

दुई साताअघि कोरोना पोजेटिभ भएर निमोनियाको समेत समस्या भएपछि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार गराइरहेका खड्काको पीसीआर परीक्षणको रिपोर्ट आइतबार नेगेटिभ आएको हो ।

उनको स्वाब संकलन गरेर आइतबार नै परीक्षण गरिएको थियो । अस्पतालले एक विज्ञप्तिमार्फत उनको अवस्था सामान्य रहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ८ : ४० बजे

टेरामक्स प्रकरणमा दिगम्बर झालाई एक वर्ष जेल सजाय, मोहन बस्नेतलाई सफाई

काठमाडौं- विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड

सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन

कोशी प्रदेशसभा : बजेटमाथिको प्रश्नमा मन्त्रीहरूको जवाफ

विराटनगर- कोशी प्रदेशसभाको सोमबार बसेको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका

४१ वर्षीय रोनाल्डो भर्सेज १८ वर्षीय यामाल : स्पेन र पोर्चुगलको रोचक भीडन्त आज

काठमाडौं- फिफा विश्वकपको अन्तिम १६ अन्तर्गत आज राति बहुप्रतीक्षित र