‘आकाशको जुन’मा पुष्प र रक्षा « Khabarhub

‘आकाशको जुन’मा पुष्प र रक्षा


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाली फिल्म क्षेत्रलाई तीन दर्जन फिल्म दिएका निर्माता तथा निर्देशक दीपक श्रेष्ठको निर्देशनमा तयार भएको ‘आकाशको जुन’ सार्वजनिक भएको छ ।

गीतमा ‘भ्वाइस अफ नेपाल’ विजेता किरण गजमेर र गायिका अस्मिता अधिकारीको स्वर तथा दीपक शर्माको शब्द र संगीत छ ।

भिडियोमा पुष्प खड्का र रक्षा बुढाथोकीसँगै बाल कलाकार काव्या गिरी फिचर्ड छन् । भिडियोमा सौरभ लामाको छायाकंन र अर्जुन जिसीको सम्पादन छ । भिडियोका निर्माता राजाराम बुढाथोकी हुन् ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ११ : ०९ बजे

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा