जोक्स : पशु न हो « Khabarhub

जोक्स : पशु न हो


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

घरमा भर्खरै ल्याएको टेलिभिजन हेर्दै,

छोरा : लौ, टी.भी.मा त डरलाग्दो बाघ पो आयो ।

लौन नि, यो बाघ त टी.भी.बाट बाहिर आयो भने बर्बाद हुन्छ ।

आमा : धत् उल्लु ! यो साँच्चैको बाघ हैन नि, यो त टी.भी.को बाघ पो हो त ।

बाबु : यो टी.भी.को बाघ हो भन्ने कुरा हामीलाई पो थाहा छ त । तर यो बाघलाई त के थाहा होला र ? पशु न हो ।

साभार :भद्रगोल, हँसाउने चुट्किला पुस्तकबाट

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ९ : १६ बजे

इङ्गल्याण्ड र अर्जेन्टिना भिड्दै: कुन टिम पुग्ला फाइनल ?

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत एटलान्टामा हुने सेमिफाइनल खेलमा

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

ह्वाइट हाउसमा ट्रम्प र इराकी प्रधानमन्त्री अल-जैदीबीच भेट, ‘आर्थिक साझेदारी’ मा जोड

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इराकी प्रधानमन्त्री अली

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असार ३१ गते बुधबार सन् २०२६

आज २०८३ साल असार ३१ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ३१ गते बुधबार सन् २०२६