प्रकाश विक्रम थापाको ‘प्रभाव’ सार्वजनिक « Khabarhub

प्रकाश विक्रम थापाको ‘प्रभाव’ सार्वजनिक


२९ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दशैँको दिन पारेर गायक प्रकाश बिक्रम थापाको ‘प्रभाव’ बोलको गित सार्वजनिक भएको छ ।

उक्त गितमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र मोडल विवेक खड्का फिचरिङमा छन् । लामो समयदेखि साङ्गितिक क्षेत्रमा रहेका प्रकाश बिक्रम थापाले आफू क्यानडामा रहेता पनि सदैब नेपाली गित संगीतलाई माया गरिरहने बताएका छन् ।

गितमा शेखरराज कसजुको निर्देशन, प्रविन श्रेष्ठको ईडीट तथा कलर, तस्वीर विकास पराजुली, मेकअप द जोया स्टूडियो, ड्रेस डिजाइन हेमाज बुटीक, अक्ससरिज एनएक्स स्टुडियो, पोडक्सनमा मेरो वर्क रहेको छ भने क्यामरा सुसन मगरले चलाएका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  १० : ३५ बजे

परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित

भोटेकोशी बाढी : जुम्लामा डिएनए परीक्षणका लागि नमुना सङ्कलन

जुम्ला– रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाका नागरिकको पहिचानका

भोटेकोसी बाढी : खोजी, उद्धार र राहत वितरणमा तीव्रता दिन रास्वपाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले भोटेकोशी बाढी र