फेसबुकमा कमेन्ट गर्नेलाई पेस्तोल ताक्ने प्रहरीको नियन्त्रणमा « Khabarhub

फेसबुकमा कमेन्ट गर्नेलाई पेस्तोल ताक्ने प्रहरीको नियन्त्रणमा


३१ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सर्लाहीको बलरा नगरपालिका-३ लक्ष्मीपुरका एक युवकलाई प्रहरीले पेस्तोलसहित नियन्त्रणमा लिएको छ।

सीमा प्रहरी चौकी बलरामाको टोलीले २४ वर्षीय नवनित झाको साथबाट शनिबार दिउँसो एक थान पेस्तोल र एक थान म्याग्जिन नियन्त्रणमा लिएको हो।

लक्ष्मीपुरकै ३५ वर्षीय विनय झा र नवनितबीच फेसबुकमा कमेन्ट गरेको विषयलाई लिएर विवाद हुँदा नवजितले पेस्तोल ताकेको प्रहरीले बताएको छ।

यस सम्बन्धमा थप अनुसन्धान भइहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  १२ : ०० बजे

अमेरिकालाई ४–१ गोलले हराउँदै बेल्जियम क्वार्टरफाइनलमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा बेल्जियम क्वार्टरफाइनलमा प्रवेश गरेको

सार्वजनिक लेखासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका तीनवटा समितिको बैठक आज

राष्ट्रियसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नमा मन्त्रीले जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

नवलपरासी– परम्परागत रूपमा हिलोमा उत्रिएर धेरै जनशक्ति र समय खर्च

अमेरिका र बेल्जियमबीच खेल जारी, पहिलो हाफमा बेल्जियम २-१ ले अगाडि

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत भइरहेको