सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ४.७ म्याग्निच्युडको भूकम्प « Khabarhub

सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ४.७ म्याग्निच्युडको भूकम्प


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सोमबार दिउँसो काठमाडौँ उपत्यका लगायत क्षेत्रमा भूकम्पको धक्का महशूस गरिएको छ ।

सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर सोमबार दिउँसो १: ४६ मिनेट जाँदा भूकम्पको धक्का महशुस भएको हो ।
राष्ट्रिय भूकम्प मापनकेन्द्रका अनुसार ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण आएको छैन ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  २ : २५ बजे

के छ स्टार खेलाडीको गोल सेलिब्रेसन पछाडिको रहस्य ?

गोल भएपछि क्रिस्टियानो रोनाल्डो किन ‘सिउउउ’ भन्दै हावामा उफ्रिन्छन्? लियोनेल

तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै

तनहुँ– कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना र किसानको आयआर्जनमा टेवा

नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निर्माण

बाँके– नेपालगञ्जमा विभिन्न आन्दोलनका क्रममा तोडफोड गरी हटाइएका ऐतिहासिक सालिकहरु

दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङ बजारको सडक कालोपत्र गर्न थालिएको

गण्डकीका उत्कृष्ट कृषक सम्मानित

कास्की– गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच जना