राखेप सदस्य सचिव सिलवाल बर्खास्त « Khabarhub

राखेप सदस्य सचिव सिलवाल बर्खास्त


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश सिलवाललाई बर्खास्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सिलवाललाई बर्खास्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

सिलवाललाई सरकारले यसअघि स्पष्टीकरण सोधेको थियो । सिलवाल ओली सरकारका पालामा दोस्रो कार्यकालका लागि सदस्य सचिव नियुक्त भएका थिए ।

सरकारले राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्षलाई पनि हटाउने तयारी गरेको छ । उपाध्यक्ष माधव ढुंगेललाई पनि स्पष्टीकरण सोधिएको छ । ढुंगेल पनि ओली सरकारकै पालामा नियुक्त भएका हुन् ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ६ : ४७ बजे

के छ स्टार खेलाडीको गोल सेलिब्रेसन पछाडिको रहस्य ?

गोल भएपछि क्रिस्टियानो रोनाल्डो किन ‘सिउउउ’ भन्दै हावामा उफ्रिन्छन्? लियोनेल

तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै

तनहुँ– कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना र किसानको आयआर्जनमा टेवा

नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निर्माण

बाँके– नेपालगञ्जमा विभिन्न आन्दोलनका क्रममा तोडफोड गरी हटाइएका ऐतिहासिक सालिकहरु

दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङ बजारको सडक कालोपत्र गर्न थालिएको

गण्डकीका उत्कृष्ट कृषक सम्मानित

कास्की– गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच जना