भारतमा १२ हजार कोरोना संक्रमित थपिए « Khabarhub

भारतमा १२ हजार कोरोना संक्रमित थपिए


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा भारतमा १२ हजार ३३८ जना कोरोना संक्रमित थपिएका छन् ।

यही अवधिमा १९ हजार ४५४ जना संक्रमणमुक्त भएका छन् भने १६४ जनाको मृत्यु भएको छ ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार भारतमा कुल संक्रमितको संख्या ३ करोड ४० लाख ९३ हजार ३८७ पुगेको छ । तीमध्ये हालसम्म ३ करोड ३४ लाख ५१ हजार १७० जना निको भइसकेका छन् ।

हालसम्म भारतमा ४ लाख ५२ हजार ४८५ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

भारतमा सकृय संक्रमितको संख्या एक लाख ८९ हजार ७३२ जना रहेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ७ : ४२ बजे

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित