भारतमा १४ हजार ९३६ जना थपिए, १९ हजार ४५१ संक्रमणमुक्त « Khabarhub

भारतमा १४ हजार ९३६ जना थपिए, १९ हजार ४५१ संक्रमणमुक्त


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा १४ हजार ९३६ जना कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विपरणअनुसार १९ हजार ४५१ जना संक्रमणमुक्त हुँदा १९९ जना संक्रमितको मृत्यु भएको छ ।

भारतमा कुल संक्रमित ३ करोड ४१ लाख ८ हजार ३२३ मध्ये हालम्म ३ करोड ३४ लाख ७० हजार ६२१ जना निको भइसकेका छन् ।

४ लाख ५२ हजार ६८४ जनाले ज्यान गुमाइसकेका भारतमा अहिले सकृय संक्रमितको संख्या एक लाख ८५ हजार १८ जना रहेको छ ।

 

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ६ : ४० बजे

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की– पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी वर्षापछि

भोटेकोशीमा बाढीको जोखिमसँगै मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीको लगातार दोस्रो जित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लगातार दोस्रो जित

केरुङ बाढीबाट चीनतर्फ पनि मृतकको संख्या बढ्दै, ५५४ जना बेपत्ता

ल्हासा– बुधबार चीनको सिचाङ स्वायत्त क्षेत्रस्थित केरुङ बन्दरगाहमा आएको पहिरो

बाढीपहिरोका कारण देशका विभिन्न सडक र राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न सडक तथा राजमार्ग अवरुद्ध भएका