भारतमा १८ हजार कोरोना संक्रमित थपिँदा मृत्यु कति ? « Khabarhub

भारतमा १८ हजार कोरोना संक्रमित थपिँदा मृत्यु कति ?


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा १८ हजार ३५९ जना कोरोना संक्रमित थपिएका छन् ।

यही अवधिमा १७ हजार ५६० जना संक्रमित कोरोनामुक्त भएका छन् भने १६० जनाको मृत्यु भएको छ ।

भारतमा ३ करोड ४१ लाख २६ हजार ६८२ जना कुल संक्रमितमध्ये हालसम्म ३ करोड ३४ लाख ८८ हजार १८१ जना निको भइसकेका छन् भने ४ लाख ५२ हजार ८४४ जनाले ज्यान गुमाएका छन् ।

ओल्डोमिटरको अडेटअनुसार अहिले भारतमा सकृय संक्रमितको संख्या एक लाख ८५ हजार ६५७ रहेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ८ : ०५ बजे

बारामा आजै रातिबाट मतगणना तयारी, करिब ६० प्रतिशत मतदान

बारा – बारामा बिहीबार सम्पन्न निर्वाचनपछि आजै रातिबाट मतगणना सुरु

टी–२० विश्वकप : फाइनलमा पुग्न भारतले इंग्ल्यान्डलाई दियो २५४ रनको विशाल लक्ष्य

काठमाडौं – आइसीसी टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा भारतले आक्रामक ब्याटिङ

नेपालमा निर्वाचन सफलतापूर्वक सम्पन्न भएपछि भारतले गर्‍यो प्रशंसा

काठमाडौं – भारतले नेपालमा बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई स्वागत गर्दै

सर्लाहीमा यसरी गरिँदै छ मतपेटिका संकलन (तस्बिरहरू)

सर्लाही – सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४ को मतपेटिका संकलन

नेपालमा शान्तिपूर्ण निर्वाचन भएको भन्दै अमेरिकाले दियो बधाई

काठमाडौं – नेपालमा प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भन्दै