५४५ कोरोना संक्रमित थपिए, ८ को निधन | Khabarhub Khabarhub

५४५ कोरोना संक्रमित थपिए, ८ को निधन


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌–नेपालमा पछिल्लो २४ घण्टामा ५४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ५८६ जनाको पीसीआर परीक्षणमा ४७० र १ हजार ९६३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७५ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ७२६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

निको हुने दर ९७ दशमलब २ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ४ : ३१ बजे

बजेटमा अदालतको अवहेलनासम्बन्धी रिटको पेसी न्यायाधीशद्वय श्रेष्ठ र पाण्डेयको इजलासमा

काठमाडौं– आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेटमा अदालतको अवहेलना सम्बन्धी

गणेशमानलाई भ्रष्ट देखाउने त्यो प्रयास…

काठमाडौं – संघीय संसद्को छैठौं अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको बैठक पछिल्लो समय

आज पनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– आज सुनको मूल्यमा गिरावट देखिएको छ । साताको तेस्रो

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको वृद्धि

काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेपाल

व्यवसायिक चिराइतो खेतीबाट १२ लाखसम्म आम्दानी

भोजपुर- षडानन्द नगरपालिका–१० तीनतलेका किसान बहुउपयोगी जडीबुटी चिराइतोको व्यावसायिक खेतीमा