भारतमाथि पाकिस्तानको ऐतिहासिक जित « Khabarhub

भारतमाथि पाकिस्तानको ऐतिहासिक जित


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यूएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानले भारतमाथि ऐतिहासिक जित हात पारेको छ । दुबईमा भएको खेलमा पाकिस्तानले भारतमाथि १० विकेटको जित हात पारेको छ । आईसीसी विश्वकपमा पाकिस्तानले पहिलो पटक भारतलाई पराजित गरेको हो ।

टस हारेपछि पहिला ब्याटिङको निम्तो पाएको भारतले ७ विकेटमा १५१ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको पाकिस्तानले बिना क्षति १७ ओभर ५ बलमा विजयी रन बनायो । पाकिस्तानका लागि कप्तान बाबर आजमले ६८ र रिजवान अन्सारीले ७८ रन बनाए ।

यसअघि भारतका लागि कप्तान विराट कोहलीले ५७ रन बनाएका थिए । पाकिस्तानका लाथि साहिन शाह अफ्रिदीले ३ विकेट र हसन अलीले २ विकेट लिएका थिए ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ११ : १८ बजे

ऋषिपञ्चमीका दिन आँधीखोलामा स्नान गर्दा बगेर महिलाको मृत्यु

वालिङ (स्याङ्जा) – ऋषिपञ्चमीका अवसरमा आँधीखोलामा स्नान गर्ने क्रममा खोलाले

भोटेकोशी बाढी अपडेट: १३ सय ९९ शव भेटिए

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज,

मुस्ताङमा जलवायु सम्मेलन २०८३ सुरु : दुई हजार बढी प्रतिनिधिको सहभागी

मुस्ताङ – मुस्ताङको जोमसोममा मङ्गलबारदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु

मेलाको बचत रकम पर्यटन विकासमा

म्याग्दी – अन्नपूर्ण गाउँपालिका-१ स्थित मणिबराही युवा क्लबले दसैँ मेलाबाट