ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ « Khabarhub

ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  कर्तव्य ज्यान मुद्दाका फरार दुई प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

बाँके राप्तिसोनारी गाउँपालिका-२ वस्ने ३५ वर्षका रिसवान थारु र सोही स्थान बस्ने २२ वर्षीय यज्ञ राना क्षेत्रीलाई फरार भएको ९ महिनापछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

हेलचक्राई गरी कर्तब्य ज्यान मुद्दामा उनीहरुलाई बाँके जिल्ला अदालतले गत वर्ष माघ २६ गते दुबै जनालाई १ वर्ष १ दिन कैद र जनही ११ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  १० : ३५ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं