यूनिभर्शल कनेक्सन म्यानपावरमा वैदेशिक रोजगार विभागको छापा « Khabarhub

यूनिभर्शल कनेक्सन म्यानपावरमा वैदेशिक रोजगार विभागको छापा


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगार विभागले सातदोबाटोमा रहेको यूनिभर्शल कनेक्सन म्यानपावर कम्पनीमा छापा मारेको छ ।

वैदेशिक रोजगारीमा इराक र अफगानस्तिान पठाउने भन्दै राहदानी र अन्तर्वार्ता लिइरहेको सूचना आएपछि विभागले उक्त म्यानपावरमा छापा मारेको जानकारी दिएको छ ।

विभागको टोली म्यानपावर कम्पनीबाट केही राहदानी र कागतजागत नियन्त्रणमा लिएको जनाएको छ । यूनिभर्शल कनेक्सन म्यानपावरले सरकारले प्रतिबन्ध लगाएको इराक र अफगास्तिान कामदार पठाउने गरेको दाबी विभागको छ ।

पछिल्लो समय विभागले म्यानपावर कम्पनीमाथि अनुगमन र छापा मार्ने काम तीब्र बनाइरहेको छ ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ३ : ३७ बजे

‘छत्तीसको आँकडा’ को प्रदर्शन मिति घोषणा

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा अभिनेत्री रेखा थापा र निर्देशक सबिर

एपेनद्वारा बाढीपीडितका लागि ११ लाखभन्दा बढी राहत

काठमाडौं – एसोसिएसन अफ प्रिस्कुल एजुकेटर्स इन नेपाल (एपेन) ले

नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक बुधबार

काठमाडौं– नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बुधबार बस्ने भएको

देउवा समूहमा भित्रिए दीपक मनाङे, मनाङको जिम्मेवारी पाए

काठमाडौं– गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर

एमालेले भन्यो- सरकारले ६ महिनामा नयाँ परिणाम दिन सकेन

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकारको ६ महिनाको