न्यायालयको विषयमा चिन्ता छ : नेता पौडेल (भिडियो) « Khabarhub

न्यायालयको विषयमा चिन्ता छ : नेता पौडेल (भिडियो)


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले न्यायालयमा देखिएको विषयमा चिन्ता लागेको बताएका छन् ।

मंगलबार पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पौडेलले न्यायालयका विषयमा कांग्रेसलाई चिन्ता रहेको बताए ।

तर न्यायालयमा राजनीतिक हस्तक्षेप हुन नहुने उनले बताए । उनले कांग्रेसले न्यायलयमा हस्तक्षेप नगर्ने बताए ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले मन्त्रिपरिषदमा भाग मागेको विषय सार्वजनिक भएसँगै उनी विवादमा तानिएका छन् ।

सर्वोच्च अदालतका अन्य सबै न्यायाधीशहरुले प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने अडान लिएका छन् । न्यायसँग सम्बन्धित अन्य संघ, संस्था तथा महत्वपूर्ण व्यक्तिहरुले राणाले राजीनामा दिनुपर्ने बताइरहेका छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ६ : ४८ बजे

नेपाल टेलिकमको त्रिशूली थ्रीए साइट पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत् आयोजनासँगै रहेको टावरमार्फत

भोटेकोशी बाढीपछि परराष्ट्रमन्त्री खनालको सर्बिया भ्रमण स्थगन

काठमाडौं– रसुवा, नुवाकोटलगायत क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री शिशिर

एक सय बढी एम्बुलेन्स घाइतेको उद्धार र शव व्यवस्थापनमा

चितवन– भोटेकोशी बाढीबाट घाइते भएका र मृत्यु भएकाहरूको उद्धार र

त्रिशूली–३ को सुरुङबाट ४३ विदेशीसहित २०८ जना उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारका लागि संघर्ष : बाढीले थुनिएको बाटो खोलियो

रसुवा– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारका