उपमेयर कप : काठमाडौँ महानगरको शानदार जित « Khabarhub

उपमेयर कप : काठमाडौँ महानगरको शानदार जित


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  उपमेयर कप राष्ट्रिय महिला लिग छनौटमा काठमाडौं महानगरपालिका विजयी भएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा काठमाडौंले सिमकोट गाउँपालिकालाई ९-० गोलको फराकिलो जित हात पार्‍यो ।

काठमाडौंको जितमा जेनिफर रानाले एक्लैले ४ गोल गरिन् । सरस्वती आयरले ह्याट्रिक पूरा गर्दा गरिमा राई र मनिषा थापा मगरले एक एक गोल गरे ।

जितसँगै समूह ई को काठमाडौंले २ खेलमा ४ अंक जोड्यो । तर, काठमाडौंले नकआउट चरणमा स्थान बनाउन सकेन । यस समूहबाट इलामको रोङ गाउँपालिकाले नकआउट चरणमा स्थान बनाइसकेको छ । रोङ समान अंक भए पनि गोल अन्तरमा अघि रहदै नकआउटमा पुगेको हो ।

प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  १ : ४५ बजे

प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत उद्धार : सञ्चार र विद्युत् सुचारु गर्न उपकरण पठाइयो

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले प्रभावित क्षेत्रमा राहत तथा

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर

गण्डकी– नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेश सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री

भोटेकोशी बाढीपछि चीनतर्फ पनि ठूलो क्षति, उद्धारमा जुट्यो चिनियाँ सेना

काठमाडौँ – नेपाल–चीन सीमाक्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोले नेपालतर्फ

रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

काठमाडौँ – रसुवा जिल्लामा आएको विनाशकारी बाढी र पहिरोपछि ठूलो

बाढीबाट भएको क्षतिप्रति राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

काठमाडौँ– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा बुधबार