बारको बैठक बस्दै, प्रधानन्यायाधीशविरुद्ध थप आन्दोलन तय गर्ने « Khabarhub

बारको बैठक बस्दै, प्रधानन्यायाधीशविरुद्ध थप आन्दोलन तय गर्ने


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ ।

आज (शुक्रबार) बिहान ११ बजे शुरू हुने बैठकबाट आन्दोलनका कार्यक्रम तय हुने बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार बारले अब देशभरका ९० वटा बार इकाईमार्फत आन्दोलन घोषणा गर्नेछ ।

नेपाल बारले यसअघि नै प्रधानन्यायाधीश राणालाई राजीनामा दिन सुझाएको थियो । तर, राणाले सडकबाट आवाज उठ्दैमा राजीनामा नदिने बताउँदै आएका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ८ : ४८ बजे

‘रेफ्रिजरेटिङ कन्टेनर’ नहुँदा शव व्यवस्थापन ‘हम्मेहम्मे’

काठमाडौं– आज अपराह्नसम्म भोटेकोशी बाढीबाट मृत्यु भएका व्यक्तिको ६६९ वटा

संक्रमणको जोखिम घटाउन प्रहरीद्वारा बेवारिसे शव व्यवस्थापन तीव्र

काठमाडौं- विभिन्न जिल्लाबाट संकलित बेवारिसे तथा पहिचान नखुलेका शव र शरीरका

भोटेकोशी बाढी : ६६९ जनाको शव भेटियो, दुई हजार ३०१ जनाको उद्धार

काठमाडौं– भोटेकोशी हुँदै त्रिशूली  नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

गोरखामा भेटिएका २९ शवको अन्त्येष्‍टि गरियो

गोरखा– भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा

पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने

काठमाडौं–  प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन