एमाले अधिवेशन : लामाको अध्यक्षतामा ककनी गाउँपालिका कमिटी सर्वसम्मत « Khabarhub

एमाले अधिवेशन : लामाको अध्यक्षतामा ककनी गाउँपालिका कमिटी सर्वसम्मत


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – नेकपा एमाले ककनी गाउँपालिकाको प्रथम अधिवेशनबाट अध्यक्षमा शेषमान लामा सर्वसम्मत निर्वाचित भएका छन् ।

अधिवेशनले उपाध्यक्षमा पवन फुयाल, सचिवमा योगेन्द्र तामाङ, उप-सचिवद्वयमा यमबहादुर लामा र कोपिला गुरुङलगायत ७५ सदस्यीय ककनी गाउँपालिका कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।

अधिवेशनको उद्घाटन ककनी गाउँपालिका रानीपौवामा नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्यद्वय राजु लामा र काशीनाथ अधिकारीले संयुक्त रुपमा गरेका थिए ।

ककनी गाउँपालिकाको नवनिर्वाचित अध्यक्ष, अन्य पदाधिकारी एवम् सदस्यहरुले नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्यद्वय लामा र अधिकारीको उपस्थितिमा पार्टीको पद तथा गोपनीयताको शपथग्रहण गरेका थिए ।

सोही अवसरमा ककनी गाउँपालिकाका सबै वडाबाट नवनिर्वाचित अध्यक्ष, पदाधिकारी एवम् सदस्यहरुले समेत पार्टीको पद तथा गोपनीयताको शपथग्रहण गरेका थिए ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ११ : ५० बजे

भोजपुर–चखेवा सडक बन्द

भोजपुर- भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा भोजपुर–चखेवा सडक पूर्णरूपमा

जलमग्न जलेश्वर

जलेश्वर (महोत्तरी)- आँधीहुरीसँगै आएको असिना पानीका कारण महोत्तरीको सदरमुकाम जलेश्वर

अतिक्रमित संरचना हटाउने अभियान देशभर जारी

काठमाडौं- काठमाडौं उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा

फिल्म ‘पराल’को मध्यम ओपनिङ, दुई दिनको व्यापार एक करोड

काठमाडौं – नायकहरू सौगात मल्ल, प्रकाश सपुत र नायिका सुहाना

इन्डोनेसियामा अभियन्तामाथि आक्रमण बढ्दो

जकार्ता- इन्डोनेसियामा वातावरण तथा मानव अधिकार अभियन्ताहरूमाथि एसिड आक्रमणजस्ता हिंसात्मक