पुनीतको निधनमा राज्य सरकारद्वारा बिदाको घोषणा « Khabarhub

पुनीतको निधनमा राज्य सरकारद्वारा बिदाको घोषणा


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(नवभारत टाइम्स)– कन्नड सुपरस्टार पुनीत राजकुमारको ४६ वर्षको उमेरमा हृदयघातबाट निधन भएपछि कर्नाटक राज्य सरकारले बिदाको घोषणा गरेको छ । राज्य सरकारले राज्यमा भएका सबै थिएटर बन्द गरेको छ ।

पुनीतको फ्यानलाई नियन्त्रणमा लिनका लागि कैयौं इलाकामा धारा १४४ लागु गरिएको छ । पुनीतको निधनपछि कर्नाटकका मुख्यमन्त्री बसवराज बोम्मई बेङ्लुरु अस्पताल पुगेका थिए ।

पुनीतको निधनपछि उनको निवासमा फ्यानको भीड लागेको छ । पुनीतको जिममा वर्कआउट गरिरहँदा टाउको दुखेपछि अस्पताल लगिएको थियो । अस्पतालमा डाक्टरको टिमले उनलाई बचाउन प्रयास गरे पनि सफल हुन सकेनन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ५ : ११ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल