कसरी गर्ने शक्ति बढाउने प्राणायाम ? « Khabarhub

कसरी गर्ने शक्ति बढाउने प्राणायाम ?


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्राणायाम एक प्रकारको श्वासको क्रिया हो । पौराणिक कालदेखि नै व्यावहारिक रूपले सिद्ध मानिएका योग, ध्यान, प्राणायाम आदिलाई हरेक कालखण्डमा महत्त्वपूर्ण मानिन्छ ।

प्राणायामबाट शारीरिक तथा मानसिक स्वस्थता प्राप्त गर्न सकिन्छ । कतिपय प्राणायाम विभिन्न रोगको निवारणमा मात्र होइन, शरीरमा शक्ति बढाउन पनि उपयोगी मानिन्छ । शरीरमा शक्ति बढाउन कसरी गर्ने त प्राणायाम ?

यसरी गर्नुहोस् शक्ति बढाउने प्राणायाम

– चिउँडोलाई करङको बिच छातीको माथि दुइटा व्यूटिबोनको बिच (कण्ठ कूप)मा जोड्ने ।

– त्यसपछि कहिबेर कुम्भक गर्ने ।

– अब बायाँ नातृलाई बुडी औँलाले बन्द गरेर दायाँ नातृबाट श्वास तान्ने ।

– अब अनामिका र कान्छी औँलाले दायाँ नातृलाई बन्द गरेर बायाँ नातृबाट श्वास बाहिर निकाल्ने ।

– अर्को प्राणायाममा यसको उल्टो गर्ने अर्थात् बायाँबाट श्वास तानेर दायाँबाट निकाल्ने ।

यसरी हरेक प्राणायामपछि उपर्युक्त बदल्ने क्रम राख्ने अर्थात् एक पटक दायाँबाट तान्ने र बायाँबाट छोड्ने, अर्को पटक बायाँबाट तानेर दायाँबाट छोड्ने, अर्को पटक पुन दायाँबाट तान्ने र बायाँबाट छोड्ने ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ५ : ५९ बजे

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठ २९ र ३० मा

काठमाडौं– काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ को आयोजनामा आउँदो वर्ष

समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छ : मन्त्री घिसिङ

चितवन– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समाज परिवर्तन र

काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

म्याग्दी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र