प्रधानमन्त्री देउवा र मंगोलियाका राष्ट्रपतिबीच भेटवार्ता « Khabarhub

प्रधानमन्त्री देउवा र मंगोलियाका राष्ट्रपतिबीच भेटवार्ता


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा र मंगोलियाका राष्ट्रपति उखना खुरेलसुखबीच साइडलाइन वार्ता भएको छ ।

स्कटल्याण्डको ग्लास्गोस्थित जलवायुसम्बन्धी विश्व सम्मेलन (कोप–२६) मा सहभागी प्रधानमन्त्री देउवाले मंगलबार मंगोलियाका राष्ट्रपतिसँग भेट गरेका हुन् ।

भेटमा द्विपक्षीय सम्बन्ध, घनिष्ठ सांस्कृतिक आत्मियता लगायत विषयमा दुई नेताबीच छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ६ : १८ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट