प्रधानमन्त्री देउवा र श्रीलंकाका राष्ट्रपति राजापाक्षेबीच साइडलाइन वार्ता « Khabarhub

प्रधानमन्त्री देउवा र श्रीलंकाका राष्ट्रपति राजापाक्षेबीच साइडलाइन वार्ता


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोप–२६ मा भाग लिन स्कटल्याण्डको ग्लास्गोमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेबीच मंगलबार ग्लोस्गोमै साइडलाइन वार्ता भएको छ । देउवा प्रधानमन्त्री बनेपछि सार्क सदस्य राष्ट्र श्रीलंकाका राष्ट्रपतिसँगको यो पहिलो भेट हो ।

भेटका अवरमा द्वीपक्षीय हित तथा सांस्कृतिक आदानप्रदानका विषयमा कुरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । स्कटल्याण्डमा रहेका प्रधानमन्त्री देउवाले मंगलबार भारत, मंगोलियालगायतका राष्ट्र तथा सरकार प्रमुखहरु र विभिन्न अन्तर्राष्ट्रिय संगठनका प्रमुखहरुसँग साइडलाइन वार्ता गरेका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ८ : २५ बजे

घरदैलोमा राहदानी पाउँदा नागरिकलाई सहज

वालिङ– पछिल्लो समय यहाँका सेवाग्राहीको हुलाकसँग विश्वास बढ्दै गएको छ

हस्तपुरमा दरबार निर्माण भएपछि पर्यटन प्रवर्द्धन हुँदै

पाँचथर– लिम्बूवानका अन्तिम राजा हिलिहाङ योङहाङले शासन सत्ता सञ्चालन गरेको स्थान

ट्रेड युनियन खारेज विरुद्धको रिटमा अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार

काठमाडौं– ट्रेड युनियन खारेज गर्ने निर्णय विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च

फौजी कीराले मकै बाली नष्ट, भोजपुरवासी चिन्तामा

भोजपुर– फौजी कीराले मकैबालीमा क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तामा परेका

ललितपुरमा महिला उद्यमी सम्मेलन तथा उत्पादन व्यापार मेला

काठमाडौं– ललितपुर महानगरपालिकाको आयोजनामा पाँचौँ महिला उद्यमी सम्मेलन तथा उत्पादन