चुट्किला– मौका नै मिलेन « Khabarhub

चुट्किला– मौका नै मिलेन


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टिचरले मुन्नीसँग साध्दै भन्यो— आज पनि स्कुल ढिलो आउनुको कारण तिमीले के बहाना बनायौ ?
मुन्नी: सर आज यति छिटोछिटो दौडेर आएँ कि सोच्ने मौका नै मिलेन ।

बिस्तारै असर गर्ने

मर्ने बेलामा लोग्नेले आफ्नी स्वास्नीलाई सबै सत्य बताउन चाह्यो र भन्यो, मैले तिमीलाई जीवनभर धोका मात्रै दिइरहेँ । सत्य त यो हो कि दर्जनौँ युवतीहरुसँग मेरो नाजायज सम्बन्ध थियो ।

पत्नीले भनी: म पनि तपाईंलाई सत्य बताउन चाहन्छु । तपाईं बिरामीले मर्नु भएन । त्यसैले तपाईंलाई बिस्तारै असर गर्ने विष दिइरहेँ ।
साभार: ‘हँसाउने चुट्किला’ पुस्तकबाट

 

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ६ : ३६ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन