च्याम्पियन्स लिग : पीएसजी र आरबी लाइप्जिगको बराबरी | Khabarhub Khabarhub

च्याम्पियन्स लिग : पीएसजी र आरबी लाइप्जिगको बराबरी


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पीएसजी जर्मन क्लब आरबी लाइप्जिगसँग बराबरीमा रोकिएको छ ।

एक गोलले पछि परेको अवस्थामा जर्जिन्हो वाइनाल्डमले दुई गोल गरे पनि पीएसजीले घरेलु टोली लाइप्जिगसँग २–२ गोलको बराबरी खेलेको हो । लाइप्जिगका क्रिस्टोफोर एनकुकु र डोमिनिक सोबोस्लाईले गोल गरे ।

बराबरीसँगै पीएसजी ४ खेलमा ८ अंकसहित दोस्रो स्थानमा झरेको छ । पहिलो अंक जोडेको लाइप्जिग पुछारमा छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  ७ : १० बजे

कार्टरको पार्थिव शरीर अमेरिकी संसद् भवनमा

एजेन्सी – अमेरिकाका दिवङ्गत राष्ट्रपति जिम्मी कार्टरको पार्थिव शरीरलाई मङ्गलबार

एमालेको युवा विद्यार्थी विशेष कमिटीले खोल्यो कार्यालय

काठमाडौं- नेकपा एमालेको गैरभौगोलिक ‘युवा विद्यार्थी विशेष जिल्ला कमिटीको’ कार्यालय

कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं – कुमारी बैंकले विराटनगर महानगरपालिका, मोरङ्गको समन्वयमा विराटनगरमा उद्यमी

प्रचण्डलाई आफ्नो पार्टीभन्दा एमालेको धेरै चिन्ता

काठमाडौं- यस पटक संयोगवश तीनवटा ठूला दलको केन्द्रीय कमिटी बैठक

बीपीको आइसीयूमा १८ महिनादेखि एउटै बिरामी

सुनसरी – पेट चिरेर एपेन्डिक्सको शल्यक्रिया गर्दा अचानक बेहोस भएका