‘मधुरिमा’को मुहुर्त « Khabarhub

‘मधुरिमा’को मुहुर्त


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्माता रामभक्त श्रेष्ठको लेखन, निर्देशन रहने फिल्म ‘मधुरिमा’को मुहुर्त गरिएको छ । राजधानीको कमलादीस्थित गणेश मन्दिर परिसरमा बिहीबार मुहुर्त गरिएको हो ।

पारिवारिक प्रेमकथाको फिल्ममा पुष्कर राउत, हर्षिका श्रेष्ठ, जाहन्वी बस्नेत, गणेश पाण्डे, बाबुराम उपाध्याय, सञ्जय महर्जन, विकाश पुजारीलगायतको अभिनय छ ।

गणेश पाण्डेको प्रस्तुति, युवराज पौडेल निर्माण रहने फिल्ममा अर्जुन भुषालको नृत्य, शंकर महर्जनको द्वन्द्व र रवी कार्कीको मेकअप रहने छ । फिल्म आगामी मंसीरको दोस्रो साताबाट छायांकनमा जाने निर्माण पक्षले जनाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  ३ : १६ बजे

रसुवा बाढीले विभिन्न बैंकका १७ वटा शाखा प्रभावित

काठमाडौं– रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशन : शव व्यवस्थापन र ‘डीएनए’ परीक्षणलाई तीव्रता

नुवाकोट– नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक

पोखरा रंगशालामा सरसफाइ (तस्बिरहरू) 

पोखरा- पोखरा रंगशालामा शनिबार सरसफाइ तथा गोडमेल गरिएको छ। कास्की जिल्ला

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि