इमरान खानकी श्रीमतीले घर छोडेर हिँडेपछि मनमुटाव « Khabarhub

इमरान खानकी श्रीमतीले घर छोडेर हिँडेपछि मनमुटाव


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – हालै एउटा खबर बाहिर आएको छ कि, इमरान खान र उनकी पत्नीको मनमुटाव चलिरहेको छ । जसकारण इमरानकी पत्नी घर छोडेर आफ्नो घर हिँडेकी छिन् ।

इन्स्टाग्राममा अवन्तिका मलिकले आफ्नो नामका अगाडि थर पनि राखेकी थिइन् । त्यो थर पनि उनले हटाएकी छिन् । दुईमा झगडा हुन थालेपछि अवन्तिका आफ्नी छोरी लिएर आफ्नो माता–पिताको घर गएको भारतीय मिडियाले लेखेका छन् । आजभोलि यी दुई अलग–अलग छन् ।

यो खबरको अझैसम्म आधिकारिक जानकारी आएको छैन । यी दुईको बिहे आठ वर्षपहिले भएको थियो । जसमा कैयन् बलिउड हस्तीहरुको उपस्थिति थियो । यी दुईकी एक छोरी छिन्, जसको नाम इमारा हो ।

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  ३ : ३० बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा २०८३ साल असोज १९ गते मंगलबार आयोजित गान्धी

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र