किम जोङ उनबाद लाद्ने तयारीमा उत्तर कोरियाली नेता « Khabarhub

किम जोङ उनबाद लाद्ने तयारीमा उत्तर कोरियाली नेता


२० कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्योङयाङ– अग्रजहरुको प्रभाव कम गर्न र दबदबा अझै बढाउन उत्तर कोरियाली नेता किम जोङ उनले किम जोङ उनबाद लाद्ने तयारी गरेका छन् । यसका लागि उनले सरकारी अधिकारीहरुलाई कडा निर्देशन दिइसकेका छन् ।

३७ वर्षीय किमले देशका संस्थापक किम इल सङ र अग्रज किम जोङ इलको तस्विरलाई प्योङयाङका मुख्य भवनहरुबाट हटाउन थालेका छन् । सरकारी वृत्तमा किम जोङ उनबादलाई प्रर्वद्धन गरिएको र किमले स्वंयमलाई महान नेता घोषणा गरेको दक्षिण कोरियाको गुप्तचर निकायले जनाएको छ । यसअघि उनका हजुरबुबा किम इल सुङलाई कोरियामा महान नेता भनिन्थ्यो ।

किम नाम र शक्तिका लागि ‘भोका’ देखिएको पनि दक्षिण कोरियाली सञ्चार माध्यमहरुले टिप्पणी गरेका छन् । तर, किमको पछिल्लो तयारीलाई उत्तर कोरियाको बिरासत कमजोर बनाउने षडयन्त्र भएको विज्ञहरुले टिप्पणी गरेका छन् । एजेन्सी

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  ५ : १५ बजे

स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार

चौबीस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौँ– सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो