टी-ट्वान्टी विश्वकपको समूह चरणबाटै बाहिरियो भारत « Khabarhub

टी-ट्वान्टी विश्वकपको समूह चरणबाटै बाहिरियो भारत


२१ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारत टी–ट्वान्टी विश्वकप क्रिकेटको समूह चरणाबाटै बाहिरिएको छ ।

आईतबार साँझ सम्पन्न खेलमा न्युजिल्याण्डले अफगानिस्तानलाई ८ विकेटले हराउँदै समूह-२ बाट सेमिफाइनल पुगेसँगै भारत प्रतियोगिताबाटै बाहिरिएको छ ।

नामिबियासँगको खेलमा भारतको जित वा हारले अब कुनै अर्थ राख्ने छैन । उक्त खेल जिते पनि भारतको ६ अंक मात्रै हुनेछ ।

अफगानिस्तानलाई हराएको न्युजिल्याण्ड भने समूह-२ को शीर्ष स्थानमा रहँदै समेफाइनलमा पुगेको छ ।

अफगानिस्तानले दिएको १२५ रनको सामान्य लक्ष्य न्युजिल्याण्डले १८.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो ।

प्रतियोगिताको सेमिफाइनलमा अब इंग्ल्यान्ड, अष्ट्रेलिया, न्युजिल्यान्ड र पाकिस्तान भिड्ने निश्चित भएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ६ : ५६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै