बारको आन्दोलनविरूद्ध उत्रिएका तीन महिला पक्राउ « Khabarhub

बारको आन्दोलनविरूद्ध उत्रिएका तीन महिला पक्राउ


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल बार एशोसिएनको आन्दोलनविरूद्ध विरोधमा उत्रिएका तीन जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रधानन्यायाधीशको राजीनामा माग्दै बार परिषरमा अधिवक्ताहरूको विरोध भइरहँदा सो कदमको विरोध तथा प्रधान्यायाधीश चोलेन्द्र शम्शेरको पक्षमा उत्रिएका  तारा बरालसहित तीन महिलालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले आफूलाई अभियान्ता भएको बताएका छन् ।

बिदेशीको पैसा खाएर न्यायालयविरूद्ध उत्रिएको भन्दै उनीहरू बार कार्यालयमा तालाबन्दी गर्न अघि बढेपछि प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ११ : ४४ बजे

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार

काठमाडाैं – गत बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण

बाढीपछि चीनतर्फ हराइरहेका ९८ नेपालीको नाम सार्वजनिक (सूचीसहित)

काठमाडौं- गत बुधबार भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीको प्रभाव नेपालमा