‘कुइनेटो’ गीतमा श्रीदेवको पीडा « Khabarhub

‘कुइनेटो’ गीतमा श्रीदेवको पीडा


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–फिल्म ‘कुइनेटो’ को नयाँ गीत ‘जलेको जल्यै’ सार्वजनिक भएको छ । वियोगान्त गीतमा पुरुषोत्तम लोहानीको शब्द, अनिल विरहीको संगीत र राज सागरको स्वर छ ।

फिल्मका निर्देशक माधवराज खरेल हुन् । उनका अनुसार सुदुरपश्चिमको विभिन्न स्थानमा खिचिएको फिल्ममा मौलिक प्रेमकथा देखाइएको छ । गीतमा श्रीदेव भट्टराई र श्रीजु अधिकारी फिचर्ड छन् ।

कमला जोशीको प्रस्तुतिमा निर्माण भएको फिल्ममा श्रीदेव भट्टराई, सानिया खान, श्रीजु अधिकारी, केशव सापकोटा, मनिराज लिम्बु, नवराज रिमाल, गंगा भुजेल, मोतीराम जैशी, सिद्धान्त क्षेत्री, साहिल चौधरी, दीपेश जैसीलगायतको अभिनय छ ।

फिल्ममा किरण दाहालको द्वन्द्व, रुपेश उप्रेतीको नृत्य, जनकराज अधिकारी र जीवन पराजुलीको छायांकन, प्रदीप दाहाल र राजेश कुमारको सम्पादन छ । फिल्मको रिलिज टुंगो लागिसकेको छैन ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  १२ : १६ बजे

रसुवा बाढीले विभिन्न बैंकका १७ वटा शाखा प्रभावित

काठमाडौं– रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशन : शव व्यवस्थापन र ‘डीएनए’ परीक्षणलाई तीव्रता

नुवाकोट– नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक

पोखरा रंगशालामा सरसफाइ (तस्बिरहरू) 

पोखरा- पोखरा रंगशालामा शनिबार सरसफाइ तथा गोडमेल गरिएको छ। कास्की जिल्ला

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि