चुट्किला– रिमिक्स उखानटुक्का « Khabarhub

चुट्किला– रिमिक्स उखानटुक्का


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

– खुस्किन लागेको हाकिमलाई पिउनले पनि लखेट्छ ।
– १२ छोरा १३ नाति, बूढाको मन तरुनीमाथि ।
– मनको लड्डु बियरसँग खा ।
– जाडो भयो राती अनि बूढी ताती ।
– जस्तालाई तस्तै पाउरोटीलाई निस्तै ।
– जुन नेता आए पनि घूस खान नछाड्ने ।
– कस्ता कस्ता कहाँ गए मुसाको बच्चा दरबारमा ।

साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट

 

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ७ : २० बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग